लिपुलेक र कालापानीका विषयमा सरकारको धारणा आउनु पर्ने नेविसंघको माग

काठमाडौं,भारत सरकारले नेपालका कालापानी र लिपुलेक जस्ता महत्त्वपूर्ण स्थानहरुलाई आफ्नो नक्सामा राखेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित बनेको छ।नेपाल विद्यार्थी संघ आर आर इकाईले त्यसका बिरुद्ध आज आर आर क्याम्पसमा बिरोध कार्यक्रम पनि गरेको छ। बिरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियार, नेपाल विद्यार्थी संघ आर आरका इकाई अध्यक्ष सन्जीव…

Logo