सुकुटे बस दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।पार्टीका सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी गरी दोलखाको देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नंको बस सुनकोशी नदीमा खस्दा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । दुर्घटनामा झण्डै डेढ दर्जन मानिसको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति…

Logo