देउवाको भाइरल फोटोबारे काँग्रेस प्रवक्ता शर्माको प्रष्टिकरण (भिडियो सहित)

देउवाको भाइरल फोटोबारे काँग्रेस प्रवक्ता शर्माको प्रष्टिकरण (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकले पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समेतको सहमतिमा ३ वटा प्रदेशसभा सीट र एउटा प्रतिनिधिसभा सीटका लागि उम्मेदवार चयन गर्ने जिम्मेवारी सुम्पेको हो । धरान उपमहानगरपालिकामा तिलक राईलाई उम्मेदवार बनाउने तल्लो तहको सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले पनि पूर्व पदाधिकारीलाई पनि उम्मेदवार चयन समितिमा राख्नुपर्ने धारणा राखेका थिए । बैठकमा भएको अन्य निर्णयका साथै पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै प्रवक्ता शर्माले के भने , हेरौं यो भिडियोमा :

 

Logo