नेकपाका सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न भएर प्रर्दशन गर्नेहरु नेपाल बिरोधी भएको भन्दै टिप्पणी गरेका छन् ।राष्ट्रियसभाको बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले संहिताको विरोध गर्नेहरु नेपाल विरोधी भएको आरोप लगाएका हुन् ।‘संसारभरमा भएको विकृति खोजीखोजी माइतीघर मण्डलामा ल्याउने काम नेपाल विरोधीहरुले गरिरहेका छन्।’ बिडारीले भने। ‘तिनीहरु…