विवेकशील साझा पार्टीले छुवाछुत तथा जातिय भेदभावमा शुन्य सहनशीलता नीति लिने जनाएको छ । पार्टीको ‘सामाजिक न्याय तथा समावेशिता विभाग’ ले आज एक बिज्ञप्ति जारी गर्दै छुवाछुत र जातीय भेदभावको घटनाप्रतिको आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।‘जेठ महिना भित्र मात्रै कालिकोट नरहरिनाथ गाउँपालिकाकी जनप्रतिनिधि मना सार्कीको हत्या, झापाको श्री कृष्ण द्वैपायन वेद विद्याश्रममा दलित समुदायको विद्यार्थीलाई जातिय…