एकता विश्वकै असाधरण घटना- प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीचको एकता विश्वकै असाधरण घटना भएको बताएका छन् । नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको दावी गरेका हुन् ।अध्यक्ष प्रचण्डले समाजवादको नयाँ यात्रा सुरु गर्नका लागि दुई पार्टीका बीचको एकताले मार्ग प्रशस्त गरेको बताए ।…

Logo