काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल आउँदैछन् । कुनै राजनीतिक एजेण्डाविना २ दिने नेपाल भ्रमणमा आउन लागेका मोदी जनकपुर, मुक्तिनाथ दर्शनमा जानेछन् । उनको भ्रमण राजनीतिक भन्दा धार्मिक महत्वको मानिएको छ ।यता नेपालमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम गृहकार्य भईरहेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली…