प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी व्यवसायी र नेपाली ब्यबसायीबीचको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर नेपालमा लगानी गर्न भारतीय ब्यबसायीहरुलाई अनुरोध गरेका छन् । ओलीले लगानीका लागि नेपाल ‘भर्जिनल्यान्ड’ भएको बताएका छन्।‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानी गर्नुस् ।’ प्रधानमन्त्री ओलीले भने ।उनले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै ढुक्कसाथ लगानी गर्न आग्रह…