५ बर्षभित्र काठमाडौंमा रेल कुदाएरै छोड्छौं (भिडियोमा)

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्ष भित्र काठमाडौंमा रेल गुड्ने दावी गरेका छन् ।मन्त्री महासेठले रेल मार्ग र काठमाडौंको सडक विस्तारको कामलाई व्यवस्थित रुपमा अघि बढाउन एक हप्ता भित्र विस्तृत योजना सार्वजनिक गर्ने घोषणा पनि गरे । उनले आर्थिक समृद्धि र भौतिक पूर्वाधारको कामलाई तीव्र गतिका साथ अघि बढाउने प्रधानमन्त्री केपी ओलीको…

Logo