प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध

काठमाडौँ । प्रदेश ३ को प्रदेशसभाको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।माओवादीका शालिकराम जम्मरकट्टेलको प्रस्ताव र एमालेका रामेश्वर फुयाँलको समर्थनमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्  । एमालेकै राजेन्द्रमान श्रेष्ठले पनि उम्मेदवारी दिने चर्चा रहे पनि श्रेष्ठले उम्मेदवारी नदिएपछि सानु कुमार श्रेष्ठ निर्विरोध भएका हुन् ।उपसभामुखका लागि भने भोली चुनाव हुनेछ । उपसभामुख माओवादी केन्द्रकी राधिका तामाङको…

Logo