नदी किनारामा फालिएको नवजात शिशुको उद्धार

महोत्तरी ।महोत्तरी प्रहरीले आज बिहान नदी किनारामा फालिएको एक नवजात शिशुको उद्धार गरेको छ । सोनमा गाउँपालिका–६ स्थित रुपनी नदीको किनारामा बेवारिसे अवस्थामा फेला परेको सो बालिकालाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेको हो । मगरथानादेखि दक्षिणतर्फ गुलरिया टोल जाने बाटोमा एकाबिहानै स्थानीयवासीले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सहयोगमा शिशुको उद्धार गरी जलेश्वर पठाइएको इलाका…

Logo