काठमाडौं । शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पौने घण्टा छलफल भएको छ । पार्टी एकता र सरकारलाई पुर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा र्पुयाउने सहमति गरेका छन् । भोलि एकता संयोजन…