देउवा माथि ४ आक्रमण

प्रधानमन्त्रीवाट निवर्तमान भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा घरमा नै आराम गरेर बसेका छन् । यहीवेला कांग्रेसका अन्य नेताहरुभने जुर्मुराउन थालेका छन्, आक्रामक शैलिमा ।पुनर्जागरण भन्दै आधा दर्जन नाम चलेका नेताहरु बैठक बस्न थालेका छन् । यो समूहमा गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल जस्ता लोकप्रिय नेता पनि रहेका छन् । यी नेताहरु…

Logo