आवेदन खुल्ला भएसँगै निर्वाचन प्रहरीमा आवेदन दिनको भीड

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्ना खुलेसँगै काठमाडौंमा युवाहरूको भीड देखिएको छ । शुक्रबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा म्यादी प्रहरीको आवेदन दिनका लागि युवाहरू लामो लाइन देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना…

Logo