काठमाडाैं । कहिलेकाहीँ जीवनको दिशा कुनै नाता, कुनै स्वार्थ, कुनै गणनाले नभएर केवल एउटा पीडाले अर्को मनलाई छोएको क्षणले बदलिन्छ । त्यहाँ न त रगतको सम्बन्ध हुन्छ, न त लाभ-हानीको तराजु, न राजनीति, न जातीय पहिचान । हुन्छ त केवल एउटा कमजोर सासको करुण पुकार र त्यो पुकार सुन्न सक्ने एउटा संवेदनशील मन । यो…