२२ वर्षकी शिवकुमारी चौधरीकाठमाडौंमा रञ्जु दर्शनाको चर्चा जति छ, त्यति नै चर्चित छिन्, कपिवस्तु र पश्चिमी क्षेत्रमा २२ वर्षीया शिवकुमारी चौधरी । शिवनगर नगरपालिकाको उपमेयरमा विजयी भएपछि उनको चर्चा चुलिएको हो ।चौधरीले ५ हजार ९ सय ६३ मत ल्याएर उपमेयर जितिन् । उनकी निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमकी सुमन यादवलाई २९३३ मतान्तरले हराएबाटै प्रस्ट भएको…