काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । पौष १४ गते रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका निर्वाचन आयोगमा बुझाएको थियो । समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि आज उम्मेदवारी फिर्ता लिने घोषणा गरेसंगै यो नाम फिर्ता लिनेको ६ पुगेको हो । हिजो काठमाडौं…