राष्ट्रिय हितका विषयमा सबै शक्ति एकताबद्ध हुनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका सवालमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै लोकतन्त्रमा विचारको विविधता स्वाभाविक भए पनि राष्ट्रिय हितमा सबै एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरिन्…

Logo