एउटै मञ्चबाट गृहमन्त्री र मुख्यमन्त्रीको फरक-फरक अभिव्यक्ति

सुर्खेत । गृह मन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमुख अतिथि, मुख्यमन्त्री विशेष अतिथि कार्यक्रमको विषय प्रदेशस्तरीय सुरक्षा गोष्ठि । मञ्च एउटै विषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध…

Logo