काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता हुने भएको छ। दुई नेताबीच आज दिउँसो भेटवार्ता हुन लागेको हो। आजको भेटबाट सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषय टुङ्गो लाग्ने उनी निकटहरु बताउँछन् । दुई दिनअघि रवि र बालेनबीच झण्डै ६ घण्टा लामो भेटवार्ता भएको थियो। बालेनले…