बालेनसँगको भेटपछि किन बोलेनन् रवि लामिछाने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग वार्ता सकेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् । आज कुपण्डोलस्थित मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारको घरमा दुई नेताबीच राजनीतिक भेटघाट भएको थियो । मिलेर जाने प्रस्ताव लिएर रवि बालेनलाई भेट्न पुगेका थिए । तर भित्र कुरा मिले नमिलेकोबारे खास विवरण बाहिर नआएपनि रवि भने पत्रकारको प्रश्नमा जवाफ…

Logo