सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच बिदाइ भेट, बीआरआई परियोजनाबारे छलफल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग आइतबार नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन…

Logo