मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक छ -मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले भने,‘अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर…

Logo