मिराज ढुङ्गानाको जेनजी समूहले पाएन प्रशासनबाट आन्दोलनको अनुमति

काठमाडौँ। मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आइतबार घोषणा गरेको आन्दोलनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने निर्णय गरेको छ । आन्दोलनका लागि समूहले सोमबार अनुमति माग्दै प्रशासनमा पत्र बुझाए पनि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्पष्ट रूपमा अनुमति नदिने बताए । “फरक–फरक समूहले अनुमति माग्नुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,”…

Logo