नेपाली सेनाले संविधान तथा नागरिक सर्वोच्चताको पूर्ण पालना गरिरहेको छ: जंगी अड्डा

काठमाडौँ। नेपाली सेनाले संविधान तथा नागरिक सर्वोच्चताको पूर्ण पालना गरिरहेको बताएको छ । भदौ २३–२४ को जेनजी आन्दोलनपश्चात नेपाली सेनाले आफ्नो भूमिकाबारे स्पष्ट पार्दै कुनै राजनीतिक महत्त्वाकांक्षा नभएको र तत्कालीन संकटको समयमा जीवन रक्षा पहिलो प्राथमिकता राखेको बताएको हो । सेनाले उक्त परिस्थिति नियन्त्रणमा राख्न सहजीकरण गरेको भन्दै तत्कालीन घटनामा सीमित जनशक्ति र स्रोतका बाबजुद…

Logo