काठमाडौं । नेकपा(एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् ।उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे । केन्द्रविन्दुसँगको कुराकानीमा ढकालले ३७ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय भण्डारीलाई पार्टी राजनीतिक जीवनमा फर्किन चाहने अधिकारबाट बन्चित गर्न नहुने बताए । आगामी महाधिवेशनले उक्त विषय सच्याउनुपर्ने धारणा राखे । भण्डारी राजनीतिक…