राप्रपाको मधेस प्रदेशकी सांसद कंचन विच्छाको पद चैट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को मधेस प्रदेशकी एक मात्र सांसद कंचन विच्छाको पद गुमेको छ । पार्टीलाई थाहै नदिई नेकपा एमाले संसदीय दल नेता सरोज यादव नेतृत्वको सरकारमा सहभागी भएकी विच्छाको पद गएको हो । उनलाई सरकारबाट फिर्ता आउन अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरे पनि मानेकी थिइनन्। त्यसपछि राप्रपा अनुशासन आयोगले विच्छामाथि कारबाही सिफारिस गरेको…

Logo