काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । शुक्रबार बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनलाई नेतृत्व गर्दै उनले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने बताएका हुन् । उनले वास्तविक जेनजी पुस्ताका मुद्दा र माग सम्बोधन गर्ने…