शहीदहरूको बलिदान खेर जान दिँदैनौं, दलहरु सुध्रिन जरुरी छ -प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार राति एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप…

Logo