काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको क्षेत्र नं ३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवार छनाेट गर्न प्राइमरी इलेक्सन गर्ने भएकाे छ । पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय समितिको बैठकले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको हाे । रुपन्देही जिल्ला कार्यसमितिबाट…