रवि लामिछानेको ‘कटआउट’मा राखी बाँध्दा रुवाबासी

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व फरक ढंगले मनाएका छन्। शनिबार पार्टीको बनस्थलीस्थित मुख्यालयमा लामिछानेको कटआउटमा राखी बाँधेर उनीहरूले आफ्नो समर्थन र ऐक्यबद्धता जनाएका हुन्। राखी बाँधिरहँदा उनका केही समर्थकहरू रोएका समेत थिए, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ…

Logo