मधेश एकदिन नेपालबाट अलग हुने जसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति, गुहारे बिहार सरकार

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपाका नेता अशोक यादवले मधेश कुनैदिन नेपालबाट अलग हुने विवादास्पद अभिव्यक्ति दिएका छन् । नेपाल प्रहरीको फरार सूचीमा रहेका नेता यादवले एक भिडिओ वक्तव्य जारी गर्दै उनले मधेस नेपालबाट अलग भएरै छोड्नबताएका हुन् । ‘यो देशबाट मधेश अलग हुनुपर्छ । दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह…

Logo