बागलुङ कालिका मन्दिरमा दर्शनार्थी घटे

ढोरपाटन। यहाँस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा नवरात्र सुरु भएपछि दैनिक हजारौँ दर्शनार्थी कालिका मन्दिरमा आउने गरे पनि यस वर्ष भने उल्लेख्य कमी आएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। मन्दिरमा बडादसैँ र चैते दसैँमा विशेष पूजा हुन्छ…

Logo