गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अठारौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेकाे शुभकामना सन्देशमा उनले राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन यो दिवसबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् । सन्देशमा उनले सङ्घ,…