गण्डकी प्रदेश प्रमुख भट्ट अस्पताल भर्ना, भेटघाट बन्द

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । पोखराको ओम हस्पिटलमा उपचाररत प्रदेश प्रमुख भट्टमा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । प्रदेश प्रमुख भट्टको स्वास्थ्यमा क्रमिक रुपले सुधारोन्मुख हुँदै गएको अस्पतालले जनाएको छ । बरिष्ठ छाती रोग विशेषज्ञ डा.सीपी आचार्य नेतृत्वको…

Logo