गुरुदेव कामतको शोकमा मधेश सरकारले आधा झुकायो राष्ट्रिय झण्डा

काठमाडौँ । गायक गुरुदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको निधनमा शुक्रवार शोक वक्तव्य जारी गर्दै मधेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाएको छ । कामतको ६९ वर्षको उमेरमा बिहीबार…

Logo