काठमाडौं । सशस्त्र प्रहरीको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ । जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ आज शनिबार त्यहाँ पुगेको हो । लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापनाको तयारी गरिएको छ । अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन…