कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुने भएको छ। मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका ८ जनासँग भएको सहमतिअनुसार सरकार पुनर्गठनको तयारी गरिएको हो । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको छ । असन्तुष्ट पक्षले संसदीय दलको नेता परिवर्तनका लागि जेठ ८ गते ९ जनाले हस्ताक्षर गरेका थिए । त्यसपछि दुईपटक बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले…