फेला परेका सवारीमा दाबी पेस गर्न आग्रह

काठमाडौँ । राजस्व अनुसन्धान विभागले फेला परेका विभिन्न सवारी साधनमा हकदाबी पेस गर्न आग्रह गरेको छ । शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा फेला परेका विभिन्न सवारी साधनमा हकदाबी पेस गर्न विभागले आग्रह गरेको हो विभागले सूचना जारी गर्दै दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित पन्ध्र दिनभित्र दाबी…

Logo