काठमाडौं । क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अलर्ट हुन नसकेको पनि उनको अनुमान छ । विहीबार कुराकानीमा उनले जहाजमा समस्या आउने वित्तिकै क्याप्टेन शाक्यको माइन्ड अलर्ट हुनुपर्ने बताए । आगो लागेको…