काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरू माथि हुने भेदभाव सम्बन्धी छोटो फिल्म ‘निलो फुल’ बनाएका सुनिलबाबु पन्तले ‘अजिमा’ निर्माण गरेका छन् । ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ नाम दिइएको फिल्ममा काठमाडौंको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू र पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको सम्बन्धमा केन्द्रित रहेको लेखक एवम निर्देशक पन्तले जानकारी दिए । फिल्मले विविध…