रामेछाप । रमणीय पर्यटकीय स्थल शैलुङमा अवरुद्ध भएको विद्युत् सेवा एक हप्ता पछि सञ्चालनमा आएको छ । असार २१ गते परेको भीषण वर्षाले रुख र विद्युतका पोल ढलेर अवरुद्ध भएको विद्युत् सेवा स्थानीय समेतको प्रयासमा रुख पन्छाउने, पोल गाड्ने तथा तार तान्ने कार्य पछि शुक्रबारबाट सुचारु भएको छ । दोरम्बा विद्युत् सवस्टेसनले समयमा काम नगर्दा…