काठमाडौं । गोरखाको वीरेन्द्र तालमा आज बिहानदेखि अचानक अत्यधिक पानी थपिँदै गएपछि तालको निकास बिन्दुबाट पानी बाहिर बगिरहेको छ । अत्यधिक मात्रामा बाहिर बगेको पानी बुढीगण्डकी नदीमा पसेपछि सतह बढेको छ भने नदीको तटीय क्षेत्रका गाउँहरुलाई सतर्क गराइएको छ । के यो हिमपहिरो हो ? हिमताल विशेषज्ञ र जलवायुको प्रवृत्तिबारे जानकार व्यक्तिहरु वीरेन्द्र तालमा पानीको…