महेन्द्रनगर (कञ्चनपुर)। कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले साेमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हाे। “उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज…