मिथिलाञ्चलमा आज सतुवाइन पर्व, भोलि जुडशीतल

धनुषा । नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ। कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइन्छ। देउतालाई प्रसादको रुपमा सातु चढाउने र त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ। चना, गहुँ, मकै र जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ। प्रायले देउतालाई चढाउने सातु जौको हुने…

Logo