भैरहवा (रुपन्देही)। मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । एक महिनासम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन ईद मनाउने गरिएको छ । रुपन्देहीको विभिन्न स्थानमा रहेको मस्जिद तथा ईदगाहहरुमा बिशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाउन शुरु गरिएको छ । बिशेषगरी नेपालमा शान्तिको कामना लगायत देश सुखी र समृद्धिको कामना…