ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्धत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । सोमबार शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका सन्दर्भमा देशबासीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले यस्तो सांस्कृतिक पर्वहरूले सम्पूणर् नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई…

Logo