काठमाडाैँ। आज २०८० फागुन २९ मंगलबार। १२ मार्च २०२४। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आँटेको र ताकेको कार्य…