कोरियन भाषा परीक्षा आगामी फागुन ७ देखि, चिट चोरेमा ४ वर्षसम्म जाँच दिन नपाइने

काठमाडौं। कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । परीषा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा हुनेछ। परीक्षाको अघिल्लो दिन फागुन ६ गते ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशनका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा केन्द्रमा बायोमेट्रिक भेरिफाइ गरेपछि मात्रै जाँच दिन पाइने छ । परीक्षा समयभन्दा १ घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुने र…

Logo