पुलिस रिपोर्ट अनलाइनबाटै ७ महिनामा साढे ५ लाखले लिए सुविधा

काठमाडौं। नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ। पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै यस्तो रिपोर्ट लिएका छन्। प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली…

Logo